रायल-साइन्स खबर(मेलिङ) लिस्टनौलो वैज्ञानिक र अध्यात्मिक आविष्कारहरुद्वारा बनिएको भविष्यको भौगोलिक, अपूर्वाग्रही र नसच्याइएको देखाइ – यो सित्तै समाचार सेवा
- बुझ्न सजिलो हुने फर्म्याटमा राखिएको - आजको समाचारले दिने साधारण निन्द्रालाग्दो र दिमाग बोधो पार्ने झूठो खबरको सट्टा चेतना र आशा ल्याउँदैछ। हाम्रो विषेशज्ञहरूको समूहले संसारमा भइरहेको सबैभन्दा क्रान्तिकारी र चेतना-जगाउने आविष्कारहरू छानेर तपाईंलाई पठाउँछन्। तपाईं कुनैपनि बेला छोड्न सक्नुहुनेछ। केही लेखहरूका उदाहरणहरू हेर्नुहोस्:
- खाना नियन्त्रण र दीर्घायु
- मान्छेमा नयाँ मृगौलाहरू कसरी जन्माउने - मेसिनले अमूर्त विचारहरू पढ्छ (सब्स्क्राईब गर्न) समाचार निरन्तर रूपमा पाउनको निम्ति यहाँ एक खाली ईमेल पठाउनुहोस्: subscribe@rael-science.org (अनसब्स्क्राईब गर्न) समाचार पाउन छोड्नकोलागि यहाँ ईमेल गर्नुहोस्: unsubscribe@rael-science.org गोप्यता: तपाईंको विवरण कुनैपनि अरू संस्थाहरूलाई दिइने छैन र रायल-साइन्स सेवा बाहेक अरू कुनै पनि कामलाई चलाइने छैन भन्ने कुरामा हामी पक्का गर्छौं। |

