64ah(2010) Asian Continental Seminar : शनिबार 01 मई 2010 - शनिबार 08 मई 2010
 
     परिचय
रायल र रायलले तालिम दिएका गाइडहरूका शिक्षाले तपाईंलाई आफ्नो चेतनाको गहिराइ पत्ता लगाउन सक्नुहुनेछ। यसबाट हुने फाइदाहरुले तपाईं खुशी मात्र नभई स्वस्थ्य पनि हुन सक्नु हुनेछ। मान्छेहरू आफ्नो पहिलो जागरण सेमिनारमा आउँदा त्यहाँ पाउँने आनन्द र रमाइलोले छक्क पर्छन्। तपाईंलाई केही किन्न र कुनै समूहमा मिल्न सोधिने छैन र आउने र जाने पनि तपाईंकै इच्छा हुनेछ। तपाईंले चाँडैनै बुझ्नु हुनेछकी रायलियन आन्दोलनले आफ्नो विकास गर्ने र हाम्रो ग्रहलाई शान्ति, माया र चेतनातिर अगाडि लान चाहने सबै मान्छेलाई केही मूल्यको कुरा दिनमात्र चाहन्छ। यदी तपाईँले कहिल्यै रायलियन हुन नचाहेपनि आफ्नो व्यक्तिगत जीन्दगीलाई धेरै मद्दत गर्ने कुराहरू सिक्नुहुनेछ, र कहिल्यै नभेटेको सबैभन्दा चाखलाग्दो र बुध्दिजीवी मान्छेहरू भेट्नुहुनेछ।

RaelRadio.net
RaelRadio.net
फ्रि ई-बुकहरु
RaeliaNews & Contact
रायलियन आन्दोलनका कार्यालयगत समाचार र विचार। साप्ताहिक रायलियन खबरपत्र ‘Contact’ र रायलियन भिडियो रिपोर्टहरूको गृहपृष्ठ।
भिडियोहरू | सन्देश | डाउन्लोडहरू | गृहपृष्ठ | सन्देश | डाउन्लोडहरू | भिडियोहरू | रायलको बार | धेरै सोधिने प्रश्ऩहरू | LAN_EMBASSY | कार्यक्रमहरु | साक्षीहरूको बयान | सेमिनारहरू | हामीलाई खबर गर्नुहोस् | पसल | लिङ्कहरू | Press |
© 2005 International Raelian Movement. All rights reserved.
Press - Terms of Use - हामीलाई खबर गर्नुहोस्