रायल: गायक/गीत लेखक     
वहाँको सन् १९६५ को पहिलो रेकर्ड
रायल सन् १९४६ सेप्टेम्बर ३० मा क्लड भोरिल्होनको नामले भिचि, फ्रान्समा जन्मिएका थिए। वहाँलाई एम्बर्ट भन्ने ठाऊँमा आफ्नी अन्टी र हजूरआमाले हुर्काएका थिए। कविता, गायन र गीत लेखाइमा निकै रूचि भएका रायलले १५ वर्षको उमेरमा घर छोडेर पेरिस गई क्लड सेलेको उपनामले गायक भई प्रदर्शन गरे। ज्याक ब्रेलको ठूलो प्रसंशक रायलले पेरिसका सबै काबारेहरू, जहाँ बेल्जियमका एल एसेले दे ज्याकब जस्ता नामुद कलाकारले आफ्नो करियरको सुरूवातमा प्रदर्शन गरेका थिए, सँग गीत गाए। वहाँ एल मिएल ए ला कानेल (मह र ल्वाङ्) भन्ने गीतले प्रख्यात भए। फ्रान्सेली स्टार डालिडाकी एक्स्-पती लुसिएँ मोरिसले रायललाई डिस्क् ए जी को सी.इ.ओ. सँग एक कन्ट्राक्ट अफर गरेपछि, १९६६ र १९७१ बीच ५ वटा रेकर्डहरू निकाले।

  • Sacrée sale gueule (वहाँको सन् १९६५ को पहिलो रेकर्ड).
  • Dans un verre de vin
  • Le Miel et la cannelle (Honey and cinnamon) (1966)
  • Madam' Pipi (Mrs. Toilet attendant) (1966)
  • Monsieur votre femme me trompe (Mister, your wife is cheating on me) (1966)
  • Quand on se mariera (When we'll get married) (1966)
  • Mon amour Patricia (My love Patricia). (1971)

रायल भएपछि वहाँले आफ्नो गीत लेखन र गायनको सीपले हामीलाई आनन्द दिंदै सित्तै माया, अहिंसा, भिन्नताको माया इत्यादि जस्ता रायलिएन सिद्धान्तको मूल्य र नियमहरूलाई अघि बढाए।

रायलले २०० भन्दा बढी गीतहरू लेखेका छन्। ती मध्ये केही तलको लीङ्कहरू चलाएर एम.पी.3 फर्म्याटमा डाउनलोड गर्न सकिन्छ।



RaelRadio.net
RaelRadio.net
फ्रि ई-बुकहरु
RaeliaNews & Contact
रायलियन आन्दोलनका कार्यालयगत समाचार र विचार। साप्ताहिक रायलियन खबरपत्र ‘Contact’ र रायलियन भिडियो रिपोर्टहरूको गृहपृष्ठ।
भिडियोहरू | सन्देश | डाउन्लोडहरू | गृहपृष्ठ | सन्देश | डाउन्लोडहरू | भिडियोहरू | रायलको बार | धेरै सोधिने प्रश्ऩहरू | LAN_EMBASSY | कार्यक्रमहरु | साक्षीहरूको बयान | सेमिनारहरू | हामीलाई खबर गर्नुहोस् | पसल | लिङ्कहरू | Press |
© 2005 International Raelian Movement. All rights reserved.
Press - Terms of Use - हामीलाई खबर गर्नुहोस्