सन्देश     
अर्को ग्रहको मानव वैज्ञानिकहरूले डि.एन.ए.बाट पृथ्वीमा भएका सबै जीवनहरू बनाएका हून्।

यो महान सृष्टीको अवशेषहरू सबै धार्मिक लेखाइहरू र चलनहरूमा पाइन्छ। मोसा, यशू, बुध्द र मोहम्मदले यसैलाई देखाएका हून्। वहाँहरूलाई स्वागत गर्ने बेला यही नै हो।

के भयो?

१३ डिसेम्बर, १९७३ मा, फ्रान्सेली पत्रकार रायललाई अर्कै ग्रहको एक पाहुनाले भेटेका थिए र उनीहरूलाई पृथ्वीमा पुन: स्वागत गर्न राजदूतावास खडा गर्ने माग राखेका थिए।

यो अन्तरिक्षवासी मानव, चार फूटभन्दा अलि ठूलो, को कालो लामो कपाल, आलमण्ड बदामजस्ता आँखा, अलिभ रंगको छाला थियो, र उसको समन्वय र हाँसो चहकेको थियो। रायलले भर्खरै उसको व्याख्या यसरी सजिलैसँग गरेका छन्: "ऊ अहिले जापानको सडकमा हिंडेको भए, उसलाई कसैले छुट्याउन सक्तैनथियो। " यानिकी, उनीहरू हामीजस्तै छन्, र हामी उनीहरूजस्तै छौं। साँच्चै भन्नेहोभने, बाईबलमा भनेझैं, हामीहरूलाई "उनीहरूको आकृतिमा " बनाइएको हो।

उसले रायललाई भन्यो:

"पृथ्वीमा जीवन सृजना गर्ने हामीनै हौं"
"तपाईंहरूले हामीलाई गल्तीले भगवान मान्नुभयो"
"तपाईंहरूको प्रमुख धर्महरू शूरू हुदाँ हामी थियौं"
"अब तपाईंहरू बुझ्ने भइसकेको हुनाले हामी तपाईंहरूसँग औपचारिक रूपमा राजदूतावासद्वारा भेट्न चाहन्छौं"


सन्देशहरू

रायललाई टिपोट गराएका यी सन्देशहरूले पृथ्वीमा भएका जीवनहरू न अव्यवस्थित क्रमविकास हो नत कुनै दैवीशक्ति ‘भगवान’को काम हो भनेर बुझाउँछ। यो सृष्टी विज्ञान-विकसित मान्छेहरूले सोचेरै गरेका हून्। डि. एन. ए. द्वारा उनीहरूले मानिसहरूलाई "आफ्नै आकृतिमा" बनाएका हून् – जसलाई "वैज्ञानिक सृष्टी " भन्न सकिन्छ। यी वैज्ञानिकहरू, उनीहरूको काम र असीमितताको प्रतीक, धेरै संस्कृतिहरूको प्राचीन लेखमा उल्केखनीय छ। उदाहरणको लागी, उत्पति(जेनेसिस्)मा, बाईबलमा सृष्टीको बयान, "एलोहिम" भन्ने शब्द गल्तीले एकवचन शब्दमा रूपान्तर भएको छ – "भगवान"। "एलोहिम" भनेको खास एक बहुवचन शब्द हो जसको माने हो – "जो आकाशबाट आएका थिए" र यसको एकवचनहो "इलोहा" (जसलाई "अल्ला" पनि भनिन्छ)। संसार भरिका आदिवासि संस्कृतिहरूले यी "भगवानहरू", जो आकाशबाट आएका थिए, लाई सम्झन्छन्, जसमा अफ्रिका (दोगोन, त्वा, इत्यादि), अमेरिका, एसिया, अस्ट्रेलिया, र यूरोपका मूलवासीहरू पनि पर्छन् ।

हाम्रो मानवतालाई आफैं विकास हुनको लागि छोडिदिएपनि, एलोहिमले आफैंले विषेश रूपमा छानेका र शिक्षा दिएका बुध्द, मोसा, मोहम्मद, इत्यादि जस्ता दूतहरूद्वारा हामीसँग सम्पर्क राखिराखे। यी दूतहरूको कामचाहिं मानवतालाई तिनीहरूले सिकाएको सन्देशहरूद्वारा प्रगतिशीलतासाथ सिकाउने थियो। प्रतेक सन्देशहरू त्यतिबेलाकै संस्कृति र बुझ्नसक्ने क्षमता अनुसार दिइएको थियो। तिनीहरूले एलोहिमका अवशेषहरूपनि छोडेका थिए जसलेगर्दा हामीहरूले विज्ञानमा चाहिनेजत्ति उन्नति गरेर उनीहरूलाई बुझ्नसक्ने भएपछि उनीहरूलाई हाम्रो सृष्टीकर्ता र एक मानवजाति भनेर चिन्न सक्ने छौं। यशू, जसको बुवा हो इलोहा, लाई यी सन्देशहरू संसारभरि फैलाउने काम दिइएको थियो जसले गर्दा यो महत्वपूर्ण समयकोलागि हामीलाई तयारी गर्नुथियो। यहि समयमा हामी अहिले बाँचिरहेका छौं: भविष्यवाणी गरिएको रहस्योदघाटनको युग।

र सबैभन्दा महत्वपूर्ण, यो किताब पढ्नुहोस्, "बुध्दिजीवी सृष्टी – सृष्टीकर्ताहरूको सन्देश " यो किताब जसले तपाईंको सोचाइलाई पूर्ण रूपमा बदल्छ, जीवन फेरिदिन्छ र जसले संसारलाई परिवर्तन गर्दैछ।

बुध्दिजीवी सृष्टी – सृष्टीकर्ताहरूको सन्देश


Free Downloads
download now


फ्रि ई-बुक डाउनलोड गर्नको लागि एक नक्सामा क्लीक् गर्नुहोस्!

(एक्रोब्याट रिडर ५ अथवा माथिको भर्सन चाहिन्छ)


download now


फ्रि ई-बुक डाउनलोड गर्नको लागि एक नक्सामा क्लीक् गर्नुहोस्!

(एक्रोब्याट रिडर ५ अथवा माथिको भर्सन चाहिन्छ)


download now


फ्रि ई-बुक डाउनलोड गर्नको लागि एक नक्सामा क्लीक् गर्नुहोस्!

(एक्रोब्याट रिडर ५ अथवा माथिको भर्सन चाहिन्छ)


download now


फ्रि ई-बुक डाउनलोड गर्नको लागि एक नक्सामा क्लीक् गर्नुहोस्!

(एक्रोब्याट रिडर ५ अथवा माथिको भर्सन चाहिन्छ)


download now


फ्रि ई-बुक डाउनलोड गर्नको लागि एक नक्सामा क्लीक् गर्नुहोस्!

(एक्रोब्याट रिडर ५ अथवा माथिको भर्सन चाहिन्छ)


भिडियोहरू | सन्देश | डाउन्लोडहरू | गृहपृष्ठ | रायलको बार | धेरै सोधिने प्रश्ऩहरू | कार्यक्रमहरु | साक्षीहरूको बयान | सेमिनारहरू | हामीलाई खबर गर्नुहोस् | पसल | लिङ्कहरू | Press |
© 2005 International Raelian Movement. All rights reserved.
Press - Terms of Use - हामीलाई खबर गर्नुहोस्