यो किताब साँच्चैनै संसार बाहिरको छ। डाउनलोड गरी आफैंले पढ्नुहोस्!

राएलियन आन्दोलन

रायल-साइन्स खबर(मेलिङ) लिस्ट

नौलो वैज्ञानिक र अध्यात्मिक आविष्कारहरुद्वारा बनिएको भविष्यको भौगोलिक, अपूर्वाग्रही र नसच्याइएको देखाइ – यो सित्तै समाचार सेवा
- बुझ्न सजिलो हुने फर्म्याटमा राखिएको
- आजको समाचारले दिने साधारण निन्द्रालाग्दो र दिमाग बोधो पार्ने झूठो खबरको सट्टा चेतना र आशा ल्याउँदैछ।

हाम्रो विषेशज्ञहरूको समूहले संसारमा भइरहेको सबैभन्दा क्रान्तिकारी र चेतना-जगाउने आविष्कारहरू छानेर तपाईंलाई पठाउँछन्।
तपाईं कुनैपनि बेला छोड्न सक्नुहुनेछ।
केही लेखहरूका उदाहरणहरू हेर्नुहोस्:

- खाना नियन्त्रण र दीर्घायु
- मान्छेमा नयाँ मृगौलाहरू कसरी जन्माउने
- मेसिनले अमूर्त विचारहरू पढ्छ

(सब्स्क्राईब गर्न) समाचार निरन्तर रूपमा पाउनको निम्ति यहाँ एक खाली ईमेल पठाउनुहोस्:
subscribe@rael-science.org

(अनसब्स्क्राईब गर्न) समाचार पाउन छोड्नकोलागि यहाँ ईमेल गर्नुहोस्:
unsubscribe@rael-science.org

गोप्यता: तपाईंको विवरण कुनैपनि अरू संस्थाहरूलाई दिइने छैन र रायल-साइन्स सेवा बाहेक अरू कुनै पनि कामलाई चलाइने छैन भन्ने कुरामा हामी पक्का गर्छौं।